झापा–२ मा स्वतन्त्र उम्मेदवारलाई हराउँदै एमालेका घिमिरे विजयी

घिमिरेले निकटतम प्रतिस्पर्धी स्वतन्त्र उम्मेदवार भद्रप्रसाद नेपाल (स्वागत नेपाल) लाई २ हजार २ सय ५६ मतान्तरले पराजित गर्दै विजयी भएका हुन्।

नेपालभ्युज

झापा–२ मा स्वतन्त्र उम्मेदवारलाई हराउँदै एमालेका घिमिरे विजयी

काठमाडौं। झापा क्षेत्र नं. २ बाट प्रतिनिधिसभा सदस्यमा एमालेका देवराज घिमिरे निर्वाचित भएका छन्।

घिमिरेले निकटतम प्रतिस्पर्धी स्वतन्त्र उम्मेदवार भद्रप्रसाद नेपाल (स्वागत नेपाल) लाई २ हजार २ सय ५६ मतान्तरले पराजित गरेका हुन्।

घिमिरेले २८ हजार ६ सय ९७ मत पाएका छन्। नेपालले २६ हजार ४ सय ४१ मत पाए। सत्ता गठबन्धनअन्तर्गत माओवादी केन्द्रका हरि रानाले १३ हजार ९ सय २४ मत मात्र प्राप्त गरे।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved