गुरुराज घिमिरेलाई पराजित गर्दै एमालेका चौधरी विजयी

नेपालभ्युज

गुरुराज घिमिरेलाई पराजित गर्दै एमालेका चौधरी विजयी

काठमाडौं । मोरङ-४ प्रदेशसभा क्षेत्र नं १ मा नेकपा एमाले उम्मेदवार जयप्रकाश चौधरी निर्वाचित भएका छन् ।

उनले कांग्रेस नेता गुरुराज घिमिरेलाई पराजित गरेका हुन् । चौधरी १५ हजार ४६५ मतसहित निर्वाचित हुँदा कांग्रेस नेता घिमिरेले १५ हजार ५८ मत पाए ।

पराजित घिमिरेले आफ्नो अनुभव र ज्ञानका आधारमा सहयोग गर्ने भन्दै चौधरीलाई बधाई दिए । उनले प्रदेशसभामा उल्लेख्य काम गर्न चौधरीलाई आग्रह पनि गरे ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved