महोत्तरी-३ मा महन्थ ठाकुरले लिए अग्रता

नेपालभ्युज

महोत्तरी-३ मा महन्थ ठाकुरले लिए अग्रता

काठमाडौं । महोत्तरी क्षेत्र नम्बर ३ मा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का महन्थ ठाकुरले अग्रता लिएका छन् । उनले ५ हजार ६६३ मत प्राप्त गर्दा स्वतन्त्र उम्मेदवार रामआधार कापरले ५ हजार ५७५ मत प्राप्त गरेका छन् ।
तेस्रो स्थानमा रहेका जनता समाजवादी पार्टीका हरिनारायण यादवले ४ हजार ७९० मत प्राप्त गरेका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved