महोत्तरी

स्रोत नखुलेको ८ लाख बढी रुपैयाँसहित महोत्तरीबाट दुईजना पक्राउ

काठमाडौं । सशस्त्र प्रहरीले महोत्तरीको सम्सी नाकाबाट स्रोत नखुलेको नेपाली ८ लाख १० हजार ९ सय २० रुपैयाँसहित २ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्ने सम्सी गाउँपालिका( ३ बस्ने २८ वर्षीय रमेशकुमार साह र रामगोपालपुर नगरपालिका, सहसौला बस्ने...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved