भोजपुर : शेरधनसँग मतान्तर बढाउँदै सुदन

नेपालभ्युज

भोजपुर : शेरधनसँग मतान्तर बढाउँदै सुदन

काठमाडौं । एउटा मात्रै प्रतिनिधि सभा निर्वाचन क्षेत्र रहेको भोजपुरमा नेकपा (माओवादी केन्द्र) का उम्मेदवार सुदन किरातीले मतान्तर बढाउँदै लगेका छन् ।

सुदनले नेकपा (एमाले) का उम्मेदवार शेरधन राईसँग १ हजार ९८५ को मतान्तर बनाएका हुन् ।

शेरधनले ७ हजार ८० मत प्राप्त गर्दा सुदनको पक्षमा ९ हजार ६५ मत खसेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved