ओखलढुंगामा रामहरि खतिवडाको कमब्याक

नेपालभ्युज

ओखलढुंगामा रामहरि खतिवडाको कमब्याक

ओखलढुङ्गा। ओखलढुंगामा प्रतिनिधिसभातर्फ कांग्रेसका उम्मेदवार रामहरि खतिवडा निर्वाचित भएका छन्। उनले प्रतिद्वन्द्वी एमालेका यज्ञराज सुनुवारलाई पराजित गरे। खतिवडाले ३३ हजार ५ हय ५६ मत प्राप्त गरेर जितेका हुन्। सुनुवारले २६ हजार ७ सय ३८ मत प्राप्त गरे।

यसअघि खतिवडाले संविधानसभाको दोस्रो निर्वाचनमा क्षेत्र नम्बर २ मा जितेका थिए। पछि एकवटा मात्र क्षेत्र कायम भएको हो। अघिल्लो चुनावमा भने उनी हारेका थिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved