बागलुङ-१ मा जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी विजयी

उनले नेकपा एमालेका सूर्यप्रसाद पाठकलाई २ हजार ६२६ मतान्तरले पराजित गरे ।

नेपालभ्युज

बागलुङ-१ मा जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी विजयी

काठमाडौं । बागलुङ-१ बाट राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी विजयी भएका छन् । केसी २१ हजार ४५१ मत ल्याएर निर्वाचित भएका हुन् ।

उनले नेकपा एमालेका सूर्यप्रसाद पाठकलाई २ हजार ६२६ मतान्तरले पराजित गरे । पाठकले १८ हजार आठ सय २५ मत पाएका छन् । केसी यसअघि पनि यही क्षेत्रबाट निर्वाचित भएका थिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved