मुगुमा कांग्रेसका शाहीको सुरुवाती अग्रता

नेपालभ्युज

मुगुमा कांग्रेसका शाहीको सुरुवाती अग्रता

काठमाडौं । मुगुमा ढिला सुरु भएको मतगणना जारी छ । नेपाली कांग्रेसका ऐनबहादुर शाहीले सुरुवाती अग्रता बनाएका छन् ।

२ हजार ४६ मतगणना गर्दा उनले एक हजार १२ मत प्राप्त गरेका छ्न । एमालेका उम्मेदवार राजबहादुर कार्कीले ९ सय ३३ मत ल्याएका छ्न् ।

मुगुमा प्रतिनिधि सभा तर्फ ३६ हजार छ सय १५ मत खसेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved