समानुपातिकमा कर्णालीमा माओवादी अगाडि

नेपालभ्युज

समानुपातिकमा कर्णालीमा माओवादी अगाडि

सुर्खेत। देशभरमा माओवादी समानुपातिकमा कम मत पाएको बेला कर्णालीमा भने माओवादीले अग्रता दिएको छ । कर्णाली प्रदेशमा जारी समानुपातिकतर्फको प्रारम्भिक मतगणनामा माओवादी केन्द्रले अग्रता बनाएको हो ।

कर्णाली प्रदेश निर्वाचन कार्यालयका अनुसार आतसम्मको समानुपातितर्फ माओवादी केन्द्रले २९०९ मत पाउँदै अग्रता बनाएको हो ।

यस्तै, एमालेले ९३५, कांग्रेसले ८२२, राप्रपाले १३१, नेकपा एकीकृत समाजवादीले ६७ मत प्राप्त गरेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved