इलाम-१ मा मतगणना रोकियो

नेपालभ्युज

इलाम-१ मा मतगणना रोकियो

काठमाडौं । इलाम १ को मतगणना रोकिएको छ । गयराति करिब १० बजेदेखि रोकिएको मत गणना अझै सुरु हुन सकेको छैन ।

कर्मचारीले जनप्रतिनिधिलाई जानकारी नदिई ब्यालेट बक्स खोलेको भन्दै गठबन्धनतर्फका राजनीतिक दलले मतगणना बहिष्कार गरेपछि मतगणना रोकिएको हो ।

मंगलबार राति ८ बजेपछिबाट परिणामसमेत सार्वजनिक भएको छैन ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved