रुपन्देही ४(१)मा लोसपाका कन्हैया बनिया विजयी

नेपालभ्युज

रुपन्देही ४(१)मा लोसपाका कन्हैया बनिया विजयी

काठमाडौं । लुम्बिनी प्रदेश सभा सदस्य रुपन्देही– ४ (१) मा लोकतान्त्रिक समाजवादी पार्टीका कन्हैया बनिया विजयी भएका छन् ।

बनियाले १५ हजार १ सय ३७ मत ल्याइ निकटतम प्रतिस्पर्धी जनमत पार्टीका जितेन्द्रनाथ शुक्ललाई पराजित गरेका हुन्।

कुल ३५ हजार ५ सय ७७ मत खसेकोमा शुक्लले ९ हजार २ सय ५३ मत पाए ।

यस्तै नेपाली कांग्रेसका अष्टभुजा पाठलले ८ हजार २७ मत पाए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved