रोल्पामा वर्षमानलाई दोब्बर मतको अग्रता

नेपालभ्युज

रोल्पामा वर्षमानलाई दोब्बर मतको अग्रता
फाइल फोटो

काठमाडौं । नेकपा माओवादीका उम्मेदवार वर्षमान पुनले दोब्बर मतको अग्रता कायम गरेका छन् ।

१३ हजार १६१ मत गणना गर्दा पुनले ७ हजार ९९७ मत पाएका छन् ।

नेकपा एमालेका  पूर्ण बुढा मगरले ३ हजार १७३ मतसहित पुनलाई पछ्यारहेका छन् ।

यस्तै राप्रपाका लिला राउतले ५५० मत पाएका छन।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved