जुम्लामा ज्ञानेन्द्रलाई दोब्बर मतको अग्रता

नेपालभ्युज

जुम्लामा ज्ञानेन्द्रलाई  दोब्बर मतको अग्रता

काठमाडौं । जुम्लामा  राप्रपाका ज्ञानेन्द्र शाहीले  दोब्बर मतको अग्रता कायम गरेका छन् ।  १३ हजार ६५ मतगणना हुँदा शाहीले ६ हजार ६६९ मत ल्याएका छन् ।

उनका निकटतम प्रतिस्पर्धी माओवादी केन्द्रकी उम्मेदवार गोमा गौतमले २ हजार ८९० मत ल्याएकी छन् । यस्तै एमालेका उम्मेदवारले १ हजार ७९५ मतसहित तेस्रो स्थानमा छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved