ज्ञानेन्द्र शाही

रवि लामिछानेप्रति ज्ञानेन्द्र शाहीको गुनासो-‘हिजो पक्राउ पर्दा काँध थापेँ, आज गृहमन्त्री भएपछि मलाई नै पुलिस लगाएर कुटाए’

काठमाडौं । राप्रपा संसद ज्ञानेन्द्र शाहीले उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले आफूहरूको आन्दोलनमा बल प्रयोग गर्न लगाएको भन्दै गुनासो गरेका छन् । राप्रपाले मंगलबार काठमाडौंमा गरेको प्रदर्शनमा आफूसहित कार्यकर्तालाई प्रहरीले कुटपिट गरेको भन्दै बुधबारको संसद बैठकमा गृहमन्त्री लामिछानेप्रति गुनासो...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved