जुम्लामा ज्ञानेन्द्र शाहीको अग्रता दोब्बर

नेपालभ्युज

जुम्लामा  ज्ञानेन्द्र शाहीको अग्रता दोब्बर

काठमाडौं । जुम्लामा राष्ट्रिय प्रजातन्त्र पार्टीका ज्ञानेन्द्र शाहीले अग्रता दोब्बर बनाएका छन् । उनले १२९० मतसहित अग्रता दोब्बर बनाएका हुन् । माओवादी केन्द्रकी गाेमा गाैतम कुँवर ५२३ मतसहित दोस्रो स्थानमा रहेकी छन् । यस्तै नेकपा एमालेका रतननाथ याेगी  १०१ मत सहित तेस्रो स्थानमा छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved