काठमाडौं ७ को ताजा परिणाम : ४८०० गणना हुँदा मानुषी तेस्रो स्थानमा

नेपालभ्युज

काठमाडौं ७ को ताजा परिणाम : ४८०० गणना हुँदा मानुषी तेस्रो स्थानमा

काठमाडौं । पछिल्लो परिणाम अनुसार काठमाडौं क्षेत्र नम्बर ७ मा नेकपा एमालेले अग्रता लिएको छ । एमालेका श्याम घिमिरेले १६०८  मत पाएर अग्रता लिएका छन् ।

दोस्रो स्थानमा राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पराजुली छन् । उनले १३९८ मत ल्याएका छन् । माओवादीको चुनाव चिन्हबाट उठेकी नेपाल समाजवादी पार्टीकी मानुषी यमि भट्टराई तेस्रो स्थानमा छन् ।

मानुषीले ११७२ मत ल्याएकी छन् । अहिलेसम्म यो क्षेत्रमा ४८०० मत गणना भएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved