काठमाडौं-१० मा कांग्रेसलाई अग्रता, स्वतन्त्र दोस्रो स्थानमा

नेपालभ्युज

काठमाडौं-१० मा कांग्रेसलाई अग्रता, स्वतन्त्र दोस्रो स्थानमा

काठमाडौं । क्षेत्र नम्बर १० मा नेपाली कांग्रेसको अग्रता कायमै छ । पछिल्लो परिणाम अुनसार कांग्रेसका राजनकुमार केसी २ हजार ४१८ मत ल्याएर अगाडी छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीका प्रदिप विष्ट दोस्रो स्थानमा उक्लिएका छन् । उनले १ हजार ८७८ मत ल्याएका छन् ।

तेस्रो स्थानमा रहेका एमालेका हिमेश केसीले १ हजार ३५२ र चौथो स्थानमा माओवादी केन्द्रकी अन्जना विश‌ंखेले ९२८ मत पाएकी छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved