मुख्यमन्त्रीको दाबेदार इन्द्र बानियाँको सुरुवाती अग्रता

नेपालभ्युज

मुख्यमन्त्रीको दाबेदार इन्द्र बानियाँको सुरुवाती अग्रता

हेटौंडा । मकवानपुर क्षेत्र नम्बर २ प्रदेशसभा (ख)को प्रारम्भिक मतपरिणाम सार्वजनिक भएको छ।

सार्वजनिक मतपरिणामअनुसार बागमती प्रदेशका भाबी मुख्यमन्त्रीको दावेदार रहेका लोकतान्त्रिक बाम गठबन्धनका उम्मेदवार इन्द्रबहादुर बानियाँले अग्रता लिएका छन्।

२५६१ मतगणना हुँदा रुख चिन्हका उम्मेदवार ईन्द्रबहादुर बानियाँले १२४५ मत प्राप्त गरेका छन् भने एमालेका उम्मेदवार लालबहादुर थापाले ९३६ मत प्राप्त गरेका छन्। त्यसैगरी हलोका उम्मेदवारले बद्रिबहादुर खड्काले २०७ मत प्राप्त गरेका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved