झापा-१ मा विश्वप्रकाशको अग्रता, अग्नी पछि परे

नेपालभ्युज

झापा-१ मा विश्वप्रकाशको अग्रता, अग्नी पछि परे

काठमाडौं: झापा क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका उम्मेदवार विश्वप्रकाश शर्माले सुरुवाती अग्रता लिएका छन् ।

कांग्रेस महामन्त्री समेत रहेका शर्माले २ सय १७ मत पाएका छन् । यस्तै नेकपा एमालेका उम्मेदवार अग्नि खरेलले १ सय ३ मत मात्रै पाएका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved