मकवानपुर-२ मा अग्रता बढाउँदै बर्तौला

नेपालभ्युज

मकवानपुर-२ मा अग्रता बढाउँदै बर्तौला

काठमाडौं । मकवानपुर-२ मा नेकपा एमालेका महेश बर्तौलाले सुरुवाती अग्रता लिएका छन् । २३ सय ८५ मत गणना हुँदा बर्तौलाले आठ सय ४९ मत पाएका छन् ।

यस्तै, नेकपा एकीकृत समाजवादीका विरोध खतिवडाले आठ सय २६ मत प्राप्त गरेका छन् ।

यता राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार भरत पराजुलीले चार सय ६९ मत ल्याएका छन् भने राप्रपाका राजन मैनालीले २७ मत पाएका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved