काठमाडौं २ मा स्वतन्त्र पार्टीकी सोबिता अगाडी

नेपालभ्युज

काठमाडौं २ मा स्वतन्त्र पार्टीकी सोबिता अगाडी

काठमाडौं । क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी सोबिता गौतमले अग्रता लिएकी छन् । उनले माओवादी केन्द्रकी ओनसरी घर्तीलाई पछि पारेकी हुन् ।

गौतमले १६९ मत पाएकी छन् भने घर्तीले ८१ मत मात्रै ल्याएकी छन् । यसअघि दुवैको बराबर मत थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved