काठमाडौं १ मा त्रिपक्षीय प्रतिस्पर्धा, सिंहको अग्रता कायमै

नेपालभ्युज

काठमाडौं १ मा त्रिपक्षीय प्रतिस्पर्धा, सिंहको अग्रता कायमै

काठमाडौं । काठमाडौं क्षेत्र नम्बर १ मा त्रिपक्षीय प्रतिस्पर्धा देखिएको छ । नेपाली कांग्रेसका प्रकाशमान सिंहले १ हजार १९६ मत सहित अग्रता कायमै गरेका छन् । दोस्रो स्थानमा राप्रपाका रवीन्द्र मिश्र छन् । उनले १ हजार ४० मत ल्याएका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीका पुकार बमले ९५१ मतसहित दुवैजनालाई पछ्याइरहेका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved