झापाको क्षेत्र नम्बर २ मा एमालेका घिमिरले दुई मतले अघि

नेपालभ्युज

झापाको क्षेत्र नम्बर २ मा एमालेका घिमिरले दुई मतले अघि

झापा। झापाको निर्वाचन क्षेत्र नम्बर २ मा नेकपा एमालेले झिनो अग्रता बनाएको छ । ६ सय मत गन्दा एमालेका देवराज घिमिरे २ सय मत सहित अघि छन् । उनलाई माओवादी केन्द्रका हरिकुमार रानाले १ सय ९८ मतसहित पछ्याइरहेका छन् । स्वतन्त्र उम्मेदवार भद्रप्रसाद नेपालले १ सय मत ल्याएका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved