बर्दियामा बम विस्फोट, रोकियो मतदान

बर्दियामा बम विस्फोट भएको छ। क्षेत्र नम्बर १ स्थित गुलेरिया २ को नेरा सम्भुशरणा प्रावि खैरापुर मतदान केन्द्रमा विस्फोट भएपछि मतदान रोकिएको छ।

नेपालभ्युज

बर्दियामा बम विस्फोट, रोकियो मतदान

बर्दिया। बर्दियामा बम विस्फोट भएको छ। क्षेत्र नम्बर १ स्थित गुलेरिया २ को नेरा सम्भुशरणा प्रावि खैरापुर मतदान केन्द्रमा विस्फोट भएपछि मतदान रोकिएको छ।

बर्दिया प्रहरीका सूचना अधिकारी हिक्मत बोहराका अन्सार मतदानस्थलभन्दा केही पर बम विस्फोट भएपछि मतदान रोकिएको हो।
अधिकारी बोहराले नेपालभ्यूजसँग भने, “कुनै खाले क्षतिचाहिँ भएन । तर मतदान रोकिएको छ । समन्वय गरिरहेका छौँ।’’ मतदान सुरू भएको केही समयमै बम विस्फोट भएको थियो ।

मतदान केन्द्र रहेको स्कूल भवनमाथि विस्फोट भएपछि मतदाताको भागाभाग भएको छ । भागदौडमा एकजना वृद्ध लडेका थिए । अन्य क्षतिको जानकारी आएको छैन । अहिले त्यसक्षेत्रमा बाक्लो रूपमा सुरक्षाकर्मी परिचालन गरिएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved