नेपालसँग प्रतिस्पर्धा गर्ने यूएई टोलीको घोषणा

नेपालभ्युज

नेपालसँग प्रतिस्पर्धा गर्ने यूएई टोलीको घोषणा

काठमाडौं। नेपालसँग ३ एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट सिरिज खेल्ने यूएईले १५ सदस्यीय टोलीको घोषणा गरेको छ । यूएईले शनिबार टोली सार्वजनिक गरेको हो ।

नेपाल र यूएईबीच ३ एकदिवसीय खेल हुँदैछ । पहिलो खेल नोभेम्बर १४ मा हुनेछ। दोस्रो भने नोभेम्बर १६ मा हुनेछ । अन्तिम खेल भने नोभेम्बर १८ मा खेलाइनेछ ।

शुक्रबार नै रोहित कुमार पौडेलको कप्तानीमा १६ सदसीय नेपाली टोली घोषणा भइसकेको छ । यूएई टोली आज बेलुकी नेपाल आइपुग्नेछन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved