नेपाल र यूएई

वर्षाले रोकियो नेपाल र यूएईबीचको खेल

काठमाडौं। एसीसी प्रिमियर कपअन्तर्गत नेपाल र यूएईबीचको फाइनल खेल वर्षाका कारण प्रभावित भएको छ । पानी परेसँगै खेल रोकिएको छ भने मैदानमा कभरहरू ल्याइएको छ। खेल रोकिनुअघि यूएईले १६ ओभरमा ५ विकेटको क्षतिमा ६० रन बनाएको छ । नेपालका...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved