सागर ढकालले गरे यस्तो अपिल (भिडियो)

नेपालभ्युज

सागर ढकालले गरे यस्तो अपिल (भिडियो)

काठमाडौं । डडेलधुराबाट प्रतिनिधि सभा सदस्य उठेका स्वतन्त्र उम्मेदवार सागर ढकालले लौरो र घण्टी बाहेक मतदान नगर्न अनुरोध गरेका छन् । बिहीबार साँझ फेसबुक लाइभमार्फत ढकालले यस्तो अनुरोध गरेका हुन् ।

उनले भिडियो सन्देश मार्फत गोरखा र डडेलधुरामा बुथ क्याप्चर हुनसक्ने आशंका पनि व्यक्त गरे ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved