तिहार मान्न यसरी आए काग (तस्वीरहरू)

काग तिहारको दिनमा यमराजको सन्देश वाहकको रूपमा कागलाई सम्मानको साथ पूजाआजा गरेर खानेकुरा दिने चलन छ। घरका आँगन तथा छतमा खानेकुरा राखिदिँदा कागहरू उडेर आएका देखिए। काठमाडौं उपत्यकामा कागहरू खानेकुरा खान उड्दै गर्दा यस्तो देखिए।

तिहार मान्न यसरी आए काग (तस्वीरहरू)

काठमाडौं। कात्तिक कृष्ण त्रयोदशीका दिनमा मनाइने काग तिहार पर्व आज बिहान यमराजको दूतका रूपमा कागलाई मीठा–मीठा चिजबिज खान दिएर मनाइयो। हिन्दु धर्मावलम्बीहरूको अर्को महान् पर्व बडादशैं सकिएको लगभग दुई सातापछि नै आउने तिहारको पहिलो दिनमा आइतबार यमराजको दूत मानिने कागको पूजा गरियो।

काग तिहारको दिनमा यमराजको सन्देश वाहकको रूपमा कागलाई सम्मानको साथ पूजाआजा गरेर खानेकुरा दिने चलन छ। घरका आँगन तथा छतमा खानेकुरा राखिदिँदा कागहरू उडेर आएका देखिए। काठमाडौं उपत्यकामा कागहरू खानेकुरा खान उड्दै गर्दा यस्तो देखिए।

 

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved