तिहार नजिकिएसँगै राजधानीका मुख्य बजारमा किनमेल गर्नेको भीड (तस्वीरहरू)

तिहार नजिकिएसँगै राजधानीका मुख्य बजारमा किनमेल गर्नेको भीड (तस्वीरहरू)

काठमाडौं। तिहार नजिकिँदै गर्दा राजधानीका मुख्य बजारहरूमा किनमेलका लागि मानिसको भीड बढ्न थालेको छ । राजधानीका मुख्य सहर न्युरोड,असनलगायत स्थानमा तिहारको रौनक देखिए पनि मानिसको भीड भने पहिलेजस्तो नभएको व्यापारी बताउँछन् ।

खोजेजस्तै समान पाइए पनि तिहारका सामानको मूल्य मनलाग्दी भएको उपभोक्ताको गुनासो छ ।

तिहारमा विशेषगरी लक्ष्मी पूजा गर्दा चाहिने दियो तथा पाला, दाजुभाइ पुज्नका लागि भाइमसला, ओखर तथा ढाका टोपी, दीपावली गर्न मैनबत्ती र झिलिमिली बत्तीको कारोबार हुन्छ। (तस्वीरहरू)

तस्वीर : सुनील महर्जन/नेपालभ्युज


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved