स्वास्थ्य राज्यमन्त्री केसी अस्पताल भर्ना

नेपालभ्युज

स्वास्थ्य राज्यमन्त्री केसी अस्पताल भर्ना

काठमाडौं। स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री हीराचन्द्र केसी अस्पताल भर्ना भएका छन् । डेंगु संक्रमण पुष्टि भएपछि राज्यमन्त्री केसी मंगलबार टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल भर्ना भएका हुन् ।

राज्यमन्त्री केसीलाई शरीर गल्ने, टाउको दुख्ने, कमजोर महसुस हुने समस्या देखिएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved