डेंगु संक्रमण

डेंगुबाट मृत्यु हुनेको संख्या ५५ पुग्यो

काठमाडौं। पछिल्लो २४ घण्टामा डेंगु संक्रमणबाट थप एकजनाको मृत्यु भएको छ । योसँगै डेंगुबाट मृत्यु हुनेको संख्या ५५ पुगेको छ । यस्तै, डेंगु संक्रमितको संख्या ५० हजार २५३ पुगेको छ । डेंगु ७७ वटै जिल्लामा फैलिएको स्वास्थ्य मन्त्रालयले जनाएको...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved