डेंगु संक्रमितको संख्या ३७ हजार नाघ्यो

नेपालभ्युज

डेंगु संक्रमितको संख्या ३७ हजार नाघ्यो
सांकेतिक तश्वीर

काठमाडौं। नेपालमा डेंगु संक्रमितको संख्या ३७ हजार नाघेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २०७९ साउनदेखि आजसम्म ३७ हजार १३१ जनामा संक्रमण पुष्टि भएको हो ।

सो अवधिमा ४५ जनाको संक्रमणबाट मृत्यु भएको छ । मंगलबार ३३ हजार ९७५ रहेको संक्रमितको संख्या २ दिनपछि ३७ हजार बढी पुगेको हो ।

मन्त्रालयले देशका ७७ वटै जिल्लामा डेंगु संक्रमण फैलिएको जानकारी दिएको छ ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved