ललितपुर-३ अपडेट : एमालेकाे अग्रता, पछ्याउँदै तोसिमा

काठमाडौं। ललितपुरको क्षेत्र नम्बर ३ मा एमालेका अमृत खड्काले झिनो अग्रता लिएका छन् । उनलाई राष्ट्रिय स्वतन्त्र पार्टीकी डा. तोसिमा कार्कीले पछ्याइरहेकी छन् । खड्काले ५१३ मत ल्याउँदा तोसिमाले ४९८ मत ल्याएकी छन् । नेकपा माओवादी केन्द्रकी उम्मेदवार पम्फा भुसालले...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved