ललितपुर-३ अपडेट : एमालेकाे अग्रता, पछ्याउँदै तोसिमा

नेपालभ्युज

ललितपुर-३ अपडेट : एमालेकाे अग्रता, पछ्याउँदै तोसिमा

काठमाडौं। ललितपुरको क्षेत्र नम्बर ३ मा एमालेका अमृत खड्काले झिनो अग्रता लिएका छन् । उनलाई राष्ट्रिय स्वतन्त्र पार्टीकी डा. तोसिमा कार्कीले पछ्याइरहेकी छन् ।

खड्काले ५१३ मत ल्याउँदा तोसिमाले ४९८ मत ल्याएकी छन् । नेकपा माओवादी केन्द्रकी उम्मेदवार पम्फा भुसालले अहिलेसम्म २९६ मत प्राप्त गरेकीछन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved