यी हुन २१ निर्वाचन क्षेत्रका एकीकृत समाजवादीका उम्मेदवारहरु

नेपालभ्युज

यी हुन २१ निर्वाचन क्षेत्रका एकीकृत समाजवादीका उम्मेदवारहरु

काठमाडौं । नेकपा एकीकृत समाजवादीले प्रतिनिधिसभाको २१  निर्वाचन क्षेत्रमा उम्मेदवारी दर्ता गराएको छ । सत्ता गठबन्धनसँगको तालमेलमा सो पार्टीले २१ स्थानमा उम्मेदवारी दिएको हो ।
निर्वाचन आयोगले बुधबार प्रकाशन गरेको अन्तिम नामावली अनुसार समाजवादीका २१ जना उम्मेदवारको अन्तिम नामावली प्रकाशित भएको छ  ।

रौतहट १ मा माधव कुमार नेपाल,  इलाम १ मा झलनाथ खनालले उम्मेदवारी दिएका छन् ।

यस्तो छ नामावली 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved