नेकपा एकिकृत समाजवादी

एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक पुस ११ देखि १३ सम्म

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) को ७० औँ केन्द्रीय सचिवालय बैठकले यही पुस ११ देखि १३ गतेसम्म केन्द्रीय कमिटी बैठक बोलाउने निर्णय गरेको छ । पार्टी अध्यक्ष माधवकुमार नेपालको अध्यक्षतामा शनिबार केन्द्रीय कार्यालयमा बसेको बैठकले पार्टीको प्रस्तावित विधानको मस्यौदा...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved