राष्ट्रिय स्वतन्त्र पार्टीले दियो १३१ निर्वाचन क्षेत्रमा उम्मेदवारी, यी हुन् उम्मेदवार

नेपालभ्युज

राष्ट्रिय स्वतन्त्र पार्टीले दियो १३१ निर्वाचन क्षेत्रमा उम्मेदवारी, यी हुन् उम्मेदवार

काठमाडौं ।  राष्ट्रिय स्वतन्त्र पार्टीले कुल १६५ निर्वाचन क्षेत्रमध्ये १३१ निर्वाचन क्षेत्रमा उम्मेदवारी दिएको छ । रवि लामिछाने नेतृत्वको उक्त पार्टीले चितवन- २ मा  पार्टी  सभापति लामिछानेलाई चुनावी मैदानमा उतारेको छ ।

यस्तै, काठमाडौं १ मा पुकार बम, ललितपूर- १ मा सचिन कुमार घिमिरे, भक्तपूर-२ मा साजन विक र  धादिङ १ मा हिमेश पन्त चुनावी मैदानमा रहेका छन् ।

यी हुन् उम्मेदवार


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved