एमालेको टिकट त्यागेर प्रभू साहकाे स्वतन्त्र उम्मेदवारी, जसपासँग तालमेल भएका क्षेत्रमा अरूलाई उठाए

पूर्वमन्त्री प्रभु साहले स्वतन्त्र उम्मेदवारी दिएका छन्। नेकपा एमालेले दिएको टिकट अस्वीकार गरेर उनी स्वतन्त्र उठेका हुन्।

नेपालभ्युज

एमालेको टिकट त्यागेर प्रभू साहकाे स्वतन्त्र उम्मेदवारी, जसपासँग तालमेल भएका क्षेत्रमा अरूलाई उठाए

रौतहट। पूर्वमन्त्री प्रभु साहले स्वतन्त्र उम्मेदवारी दिएका छन्। नेकपा एमालेले दिएको टिकट अस्वीकार गरेर उनी स्वतन्त्र उठेका हुन्।

एमालेले जनता समाजवादी पार्टी (जसपा) सँग तालमेल गरेसँगै उनी रुष्ट थिए। उनले रौतहटको क्षेत्र नम्बर ३ बाट स्वतन्त्र उम्मेदवारी दर्ता गराए।

जसपाले पाएको सबै क्षेत्रमा पनि उनको समूहले स्वतन्त्र उम्मेदवारी दिएको छ। माओवादी छाडेर एमाले बनेका साह पछिल्लो पटक असन्तुष्ट थिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved