प्रभु साह

प्रभु साहले गरे तेस्रो जनआन्दोलनको उद्घोष,  व्यवस्थामाथि बेइमानी गरेको ठहर

काठमाडौं । आम जनता पार्टीका अध्यक्ष प्रभु साहले पार्टीको तर्फबाट तेस्रो जनआन्दोलनको घोषणा गरेका छन् । शनिवार काठमाडौंमा जन आन्दोलन दिवसको अवसरमा आयोजित खबरदारी सभालाई सम्बोधन गर्दै अध्यक्ष साहले तेस्रो जनआन्दोलनको घोषणा गरेका हुन् । उनले पहिलो जनआन्दोलनले नेपालबाट...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved