तनहुँ-१ मा जोशी भर्सेज पौडेल

नेपालभ्युज

तनहुँ-१ मा जोशी भर्सेज पौडेल

काठमाडौ।  नेपाली कांग्रेसका पूर्व–सहमहामन्त्री गोविन्दराज जोशीले तनहुँ–१ बाट प्रतिनिधिसभा सदस्यका लागि स्वतन्त्र उम्मेदवारी दिएका छन् ।

कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलको क्षेत्रमा जोशीको उम्मेदवारीलाई चासोका साथ हेरिएको छ । नेता पौडेलले पनि केही बेरमा उम्मेदवारी दर्ता गराउँदै छन् ।

जोशीलाई नेकपा एमालेले सघाउने तयारी गरेको छ । २०७४ मा पनि उम्मेदवारी दिएका थिए । भ्रष्टाचार मुद्दा अख्तियारमा विचाराधीन रहेको भन्दै त्यतिबेला निर्वाचन आयोगले जोशीको उम्मेदवारी खारेज गरेको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved