गोविन्दराज जोशी

कारबाही फुकुवा चुनावको मुखमा मञ्चित रणनीति होः गोविन्दराज जोशी

काठमाडौं । नेपाली कांग्रेसका पूर्वसहमहामन्त्री गोविन्दराज जोशीले कांग्रेसले चुनावको मुखमा कारबाही फिर्ताको मञ्चन गरिएको भन्दै यसलाई अस्वीकार गर्ने बताएका छन् । कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको आइतबार बसेको बैठकले बारा, चितवन र तनहुँमा २०७९ सालको निर्वाचनमा पार्टीको आधिकारिक र पार्टीले...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved