अर्थमन्त्री शर्माले रुकुम पश्चिमबाट उम्मेदवारी दर्ता गराए

नेपालभ्युज

अर्थमन्त्री शर्माले रुकुम पश्चिमबाट उम्मेदवारी दर्ता गराए

काठमाडौं : अर्थमन्त्री जनार्दन शर्माले रुकुम पश्चिमबाट उम्मेदवारी दर्ता गराएका छन् । मंसिर चार गते हुने संघीय निर्वाचनका लागि उनले उम्मेदवारी दर्ता गराएका हुन् ।

आज मध्यान्ह साढे १२ बजे मुसिकोट नगरपालिकास्थित निर्वाचन कार्यालय पुगेर उनले प्रतिनिधिसभा सदस्य पदका लागि मनोनयन पत्र दर्ता गराएका हुन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved