विवेकशील साझाका पूर्वसंयोजक मिलन पाण्डे काठमाडौं ९ बाट उम्मेदवारी दिँदै

विवेकशील साझा पार्टीका पूर्वसंयोजक मिलन पाण्डेले काठमाडौं ९ बाट उम्मेदवारी दिने घोषणा गरेका छन्।

नेपालभ्युज

विवेकशील साझाका पूर्वसंयोजक मिलन पाण्डे काठमाडौं ९ बाट उम्मेदवारी दिँदै

काठमाडौं। विवेकशील साझा पार्टीका पूर्वसंयोजक मिलन पाण्डेले काठमाडौं ९ बाट उम्मेदवारी दिने घोषणा गरेका छन्।

उनले विवेकशील अभियानको तर्फबाट प्रतिनिधि सभा सदस्य पदको स्वतन्त्रतर्फबाट उम्मेदवारी दिन लागेका हुन्।

पाण्डे वैकल्पिक राजनीतिमा सक्रिय छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved