खुल्यो अमेरिकी डीभीको आवेदन

नेपालभ्युज

खुल्यो अमेरिकी डीभीको आवेदन

काठमाडौं । अमेरिकाले २०२४ को डाइभर्सिटी भिसा (डीभी)को आवेदन खुला गरेको छ । काठमाडौंस्थित अमेरिकी दूतावासका अनुसार १९ असोज बुधबारको राति ९:४५ बजेबाट खुला भएको आवेदन २२ कार्तिक २०७९ सम्म जारी रहनेछ ।

यसपटक स्पोन्सर लगायतका कागजात नचाहिने र डीभीको आवेदन निःशुल्क भर्न सकिनेछ । दूतावासका अनुसार आवेदन दिनको लागि https://dvprogram.state.gov/ मा गएर मागिएको जानकारीहरू प्रविष्ट गर्नुपर्नेछ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved