कोरोनाबाट एक जनाको मृत्यु, थप ३८ जनामा संक्रमण पुष्टि,

नेपालभ्युज

कोरोनाबाट एक जनाको मृत्यु, थप ३८ जनामा संक्रमण पुष्टि,

काठमाडौं। पछिल्लो २४ घण्टामा देशभर ३८ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २ हजार ८१८ जनामा गरिएको नमुना परीक्षणमा ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

यस्तै, सोही समयमा एकजनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा ५२ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् भने नेपालमा हाल कोरोनाका सक्रिय संक्रमित एक हजार १२२ जना रहेका छन् ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved