भारत र अष्ट्रेलियाको निर्णायक टी-२० क्रिकेट आज हुँदै

नेपालभ्युज

भारत र अष्ट्रेलियाको निर्णायक टी-२० क्रिकेट आज हुँदै

काठमाडौं। भारत र अष्ट्रेलियाबीचको तेस्रो तथा निर्णायक टी-२० क्रिकेट आज आइतबार हुँदैछ । खेल बेलुका सवा ७ बजे हैदरावादमा सुरु हुनेछ । तीन खेलको शृङ्खला १-१ को बराबरीमा रहेको छ ।

विजयी हुने टिमले शृङ्खला नै जित्नेछ । पहिलो खेल अष्ट्रेलिया र दोस्रो खेल भारतले जितेका थिए । तीन खेलको टी-२० शृङ्खला खेल्न अष्ट्रेलिया भारत भ्रमणमा रहेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved