निलम्बित प्रधानन्यायाधीस जबराले आज पनि बयान दिँदै

नेपालभ्युज

काठमाडौं । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको बयान आइतबार पनि हुँदै छ । महाअभियोग सिफारिस समितिको दिउँसो साढे १२ बजे बस्ने बैठकमा जबराको बयान हुने छ । महाअभियोग सिफारिस समितिले उनको लागि ४२ वटा प्रश्न बनाएको छ । उनले अहिलेसम्म जम्मा सात वटा प्रश्नको जवाफ दिएका छन् ।

हाअभियोग सिफारिस समितिले उनीसँग भदौ १५ गतेदेखि बयान लिन सुरु गरेको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved