चोलेन्द्र शमशेर राणा जबरा

काठमाडौं । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको बयान आइतबार पनि हुँदै छ । महाअभियोग सिफारिस समितिको दिउँसो साढे १२ बजे बस्ने बैठकमा जबराको बयान हुने छ । महाअभियोग सिफारिस समितिले उनको लागि ४२ वटा प्रश्न बनाएको छ । उनले अहिलेसम्म...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved