बेलायतकी महारानीको ९६ वर्षको उमेरमा निधन

नेपालभ्युज

बेलायतकी महारानीको ९६ वर्षको उमेरमा निधन

काठमाडौं । बेलायतकी महारानी एलिजावेथ द्वितीयाको ९६ वर्षको उमेरमा निधन भएको छ । बेलायतको राजदरवारले महारानीको निधन भएको पुष्टी गरेको समाचार एजेन्सी एएफपीले जनाएको छ ।

महारानीको स्वास्थ्य बिग्रिएपछि चिकित्सकको निगरानीमा राखिएको थियो ।

उनको निधन स्कटल्याण्ड स्थित बाल्मोरल काशलमा भएको हो जहाँ उनले ग्रीष्मकालीन समय बिताएकी थिइन्।

उत्तराधिकारी प्रिन्स अफ वेल्स र चारजना सन्तान अन्तिम समयमा उनको साथमा रहेको बीबीसीले जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved