महारानी एलिजाबेथ द्धितीया

बेलायतकी महारानीको ९६ वर्षको उमेरमा निधन

काठमाडौं । बेलायतकी महारानी एलिजावेथ द्वितीयाको ९६ वर्षको उमेरमा निधन भएको छ । बेलायतको राजदरवारले महारानीको निधन भएको पुष्टी गरेको समाचार एजेन्सी एएफपीले जनाएको छ । महारानीको स्वास्थ्य बिग्रिएपछि चिकित्सकको निगरानीमा राखिएको थियो । उनको निधन स्कटल्याण्ड स्थित बाल्मोरल...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved